पौष शुक्ल पूर्णिमादेखि माघ शक्ल पूर्णिमासम्म १ महिना काठमाडौँको साँखुमा लाग्ने यो वर्षको शालीनदी मेलाको समापन नजिकिँदैछ । तर, शालीनदीमा रहेका धार्मिकस्थलको भेटी उठाउने बारेको विवाद भने साम्य भएको छैन...