किमाथाङ्का । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता भएको छ । प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो । त्यसअवसरमा...