बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

शनिबारदेखि किमाथाङ्कासहित देशभरका १४ वटा उत्तरी नाका खुल्ने

विराटनगर ।  नेपाल–चीनको सिमानामा पर्ने सङ्खुवासभाको किमाथाङ्का नाका शनिबारदेखि खुल्ने भएको छ । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । यस्तै...