आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

कास्की । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल...