सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रामकृष्ण र मेलिनाको स्वरमा नयाँ गीत ‘सुनसरी इनरुवा’

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा...