बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पश्चिम एसियाको तनाव : १० वटा फ्लाइट क्यान्सिल

काठमाडौँ । पश्चिम एसियाको हवाई क्षेत्र प्रतिबन्धका हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।  विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका १० उडानहरू रद्द भएको...