अपडेट
मध्यपूर्वको तनावपछि हवाई सेवा सञ्चालनबारे बोल्यो क्यान
शनिबार, १६ फागुन २०८२, १७ : २६
१
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणले मध्यपूर्वको तनावबारे हवाई क्षेत्रको अवस्थाबारे जानकारी दिएको छ।
- प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँग समन्वय गरिरहेको जनाएको छ।
- अहिलेसम्म उडान रद्द गर्ने कुनै सूचना नआएको प्राधिकरणले प्रस्ट पारेको छ।
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका विषयमा नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिक्रिया दिएको छ ।
प्राधिकरणले हवाई क्षेत्र प्रतिबन्धको हालैको अवस्थाको बारेमा विचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँग नजिकको समन्वयमा रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै पनि विषय भएमा तत्कालै अद्यावधिक गर्ने प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै पनि उडान रद्द गर्ने गरी सूचना नआएको समेत प्राधिकरणले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण