मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द

आइतबार, ०१ असार २०८२, ०४ : १३
आइतबार, ०१ असार २०८२

सारांश

  • इजरायल र इरानबीचको आक्रमणको जोखिमका कारण सिरियाले आइतबार बिहान ८ बजेसम्म हवाई आकाश बन्द गरेको छ।
  • दुवै देशले हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएको अल जजीराले जनाएको छ, जसले तनावलाई उजागर गर्छ।
  • जोर्डनले पनि हवाई आकाश अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ, जुन सैन्य तनावको प्रत्यक्ष परिणाम हो।

काठमाडौँ। इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

यसअघि जोर्डनले पनि अनिश्चितकालका लागि आफ्नो हवाई आकाश बन्द गर्ने घोषणा गरिसकेको छ। बढ्दो तनावकाबचि दुवै देशले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको समाचार संस्था अलजजीराले जनाएको छ ।

यी कदमहरू हालको सैन्य तनावको प्रत्यक्ष प्रभावका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप