बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘जाइरा’लाई दर्शक कति ?

काठमाडौं–अभिनेत्री नम्रता श्रेष्ठको अभिनय निर्माण रहेका ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार दर्शक राम्रो पाउन सफल भएको छ । ...