सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरका तीन फोटो पत्रकारलाई पुलित्जर पुरस्कार, कुन फोटोका लागि दिइयो ?

भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि त्यहाँ महिनौंसम्म कर्फ्यू र लकडाउनको स्थिती रह्यो । यस्तो स्थितीमा कश्मीरका तीन फोटो पत्रकारले क्यामरामार्फत् मानिसहरुलाई त्यहाँको स्थिती...