आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको उम्मेदवारी त्याग्नुअघि ओबामासँग छलफलमा थिए स्यान्डर्स

पूर्वराष्ट्रपति बाराक ओबामाले खेलेको गोप्य र सक्रिय भूमिकापछि बुधबार भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले राष्ट्रपतिको उम्मेदवारी दौड त्यागेका छन्, यससँगै राष्ट्रपतिका लागि डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धा समाप्त भएको छ ।  ...