बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एक दर्जन बढी देशसँग नेपालको व्यापार नाफामा

काठमाडौं । नेपालको  वैदेशिक व्यापार घाटाको ग्राफ कहालीलाग्दो छ । तर, केही देशसँग भने नेपालको व्यापार नाफामा पनि छ । सुन्दा अचम्म लागेपनि थोरै मात्र भएपनि केही यस्ता देश छन्...