बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबिच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबिच भेटवार्ता भएको छ ।  भेटवार्ताका क्रममा नेपाल र कतारबिच आर्थिक...