शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जका औषधि सञ्चालकमाथि कुटपिट प्रकरण : प्रदेश प्रहरीद्वारा छानविन समिति गठन

बीरगंज । पर्सामा प्रहरी नायब उपरीक्षकले एकजना मेडिकल कर्मचारीलाई कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाबारे विस्तृत रिपोर्ट तयार पार्नेगरी ३ सदस्यीय...