शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाथरुममा राखेको टुथब्रसले निम्त्याउन सक्छ गम्भीर रोग

काठमाडौँ । धेरै मानिसहरूले दाँत माझिसकेपछि आफ्नो टुथब्रस शौचालयसहितको अट्याच्ड बाथरुममै राख्ने गर्छन्। तर, यही बानीले मानिसलाई गम्भीर बिरामी बनाउन सक्छ। हालैका अनुसन्धानहरूले बाथरुममा राखिएको ब्रस हरेक पटक फ्लस गर्दा हावामा...