सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–तराई द्रुतमार्गमार्फत यात्रा गर्न दस्तुर बुझाउनुपर्ने, कति लाग्छ ?

काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको काम ३१ प्रतिशत सकिएको नेपाली सेनाले जानकारी दिएको छ । २०८३ सालको चैत भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि सोअनुसारको काम हुन नसकेको सेनाले स्वीकार गरेको...