बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र

 युएई।  मानसिक सन्तुलन गुमाएकी एक नेपाली महिला युएईमा भेटिएकी छिन्। करिब ४ महिना देखि दुवईको अस्पतालमा उपचारार्थ रहेकी अन्दाजी ४०/४५ वर्षकी यम कुमारी थापा दुबईको रसिद अस्पतालमा उपचारको क्रममा...