काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकहरूमाथि सांसदहरूले उठाएका...