मेरठ । भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा अवैध सम्बन्धका कारण पतिहरूको हत्याका दुई छुट्टाछुट्टै घटनाहरू सार्वजनिक भएका छन् । दुवै घटनामा पत्नीहरूले आफ्ना प्रेमीहरूसँग मिलेर पतिको हत्या योजना बनाएको पाइएको...