शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहको आम जनता पार्टी र माओवादी समाजवादीबीच एकीकरण हुने

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ।  आज बिहान ११ बजे  अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना...