शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदर खेद्न लङ्गुरदेखि गाई–कुकुरको व्यवस्थापनसम्मः आगरामा डोनल्ड ट्रम्पको सुरक्षाका लागि के के गरियो ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा दुई घण्टा मात्रै बसेपनि उनको आगमनको तयारीमा पूरा शहर पछिल्लो थुप्रै दिनदेखि दिनरात जुटिरहेको  छ । जहाँबाट ट्रम्प यात्रा गर्छन्, ती सबै बाटोहरु धोइ...