शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।  यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित...