सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

ओली र नेपालबीचको भेटवार्ता सकियोः नेपाल पक्षको अडानमा ओलीको ठोस जवाफ आएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो...