सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको...