बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं १ मा बालबालिका अधिकारसम्बन्धी विधेयक पारित

मोरङ । ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४...