बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतले औषधि र कच्चापदार्थ रोक्दा नेपाललाई के असर गर्ला ?

काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव भएपछि भारत यस्तो निर्णयमा पुगेको बताइएको...