बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ बर्षीय बालक

गुल्मीको मदाने गाउँपालिका–७, भनभने नेटाखर्क गाउँका ११ वर्षीय मनिष खड्का आर्थिक अभावका कारण चन्दा उठाएर बाबुको काजकिरिया गरिरहेका छन् । दुबै मिर्गौला फेल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा...