पोखरा । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सरकारहरू पैसा खर्च गर्न तर्सिरहेका छन् । एकातिर आम्दानी घट्ने अनुमान छ भने अर्कोतर्फ चालु खर्च कम गर्नुपर्ने दबाबमा उनीहरू छन्...