शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री शेर्माको निधन

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उनको निधन भएको हो । ...