नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा...