आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : निराशाका मात्र कति कुरा गर्ने, अब आशाका कुरा पनि गरौँ

एक्काइसौँ शताब्दीमा मानव सभ्यतामाथि सबैभन्दा ठूलो चुनौती बनेर देखापरेको समस्या हो कोरोनाभाइरसको महामारी । यो एउटा निश्चित क्षेत्रमा मात्र सीमित महामारी नभएर विश्वलाई नै आफ्नो चपेटामा लपेटिरहेको महामारी...