शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु बीच भिडियो कन्फरेन्स, अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभावबारे छलफल

काठमाडौं– कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं...