सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ : सांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत÷साधनको उपयोग गर्दै देशलाई आर्थिक रूपमा सम्पन्न बनाउने बाटो अङ्गीकार गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री भण्डारीले भनेका...