बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओम्नी समूहको विवादबारे बोल्यो भाटभटेनीः ‘भाडामा बसेको कम्पनीले के गर्छ त्यसको जिम्मा हामी लिन सक्दैनौं’

काठमाडौं– ओम्नी समूहको विवादको विषयमा भाटभटेनी सुपर स्टोर्सले आफ्नो धारणा सार्वजनिक गरेको छ ।  भाटभटेनीले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य...