शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म कस्तो छोरो, जसलाई आफ्नी आमाको नामसम्म पनि थाहा छैन ?

बाइस मानिसको नाम जगत‍्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको...