बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

संसद् भवन भित्र बलात्कारको मामिलामा अष्ट्रेलियाका प्रमले श्रीमतीको कुरा कोट्याएपछि...

मात्रै १५ दिनअघि अष्ट्रेलिया एक पूर्व राजनीतिक सल्लाहकारले आफूमाथि संसद् भवन भित्र बलात्कार भएको खुलासा गरेकी थिइन् । ब्रिटनी हिगिन्सले आफूलाई एक पुरुष सहकर्मीले यौन हमला गरेको जानकारी दिइन्...