काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीहरूले शुक्रबार ‘चेतावनीको गलत सन्देश’ पठाएकोमा माफी मागेका छन् । सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दाहरूमा त्रास उत्पन्न गरेको थियो । मोबाइल फोनमा पठाइएका आधिकारिक...