सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनद्वारा ऊहानलाई बधाई

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न सफल भएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ सहर ऊहानलाई बधाई दिएको छ । शहरमा कोरोनाभाइरसका गम्भीर बिरामी बाँकी नरहेको भन्दै डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमकी प्रमुख...