बारा । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका–२, घोडासनमा दुई देशका नागरिकबीचको सद्भाव र प्रेम निकै विशेष प्रकारको देखिन्छ। दशगजामा रहेको पाँच मिटरको सडक र नागरिकताले छुट्याएको भूगोललाई...