पोखरा । भौतिक पुर्वाधार विकास तथा उर्जामन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लडलाइट जडान गर्ने बताएका छन् । आइतबार बिहान रङ्गशालाको निरीक्षणपश्चात् संक्षिप्त कुरा गर्दै उनले फ्लडलाइट जडान प्रक्रिया अघि बढाउने प्रतिबद्धता...