सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका...