सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी भएको थियो पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना, हेर्नुहोस् सीसीटीभी फुटेज

पाकिस्तानको कराँचीमा शुक्रबार भएको यात्रुवाहक विमान दुर्घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ जसमा उक्त विमान विमानस्थलमा ल्यान्डिङ गर्नुअघि एक आवासीय​ क्षेत्रमा खसेको देख्न सकिन्छ । बीबीसी उर्दूका जीशान हैदरले...