बेइजिङ। चीनका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एक भर्चुअल औषधि छनोट प्लेटफर्म विकास गरेका छन्, जसले परम्परागत विधिको तुलनामा औषधि परीक्षणको गति करिब दस लाख गुणा बढाउनुका साथै पूर्वानुमानको शुद्धतामा...