बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दैवीप्रकोप उद्धार कोषमा टोखाको १६ लाख सहयोग

काठमाडौँ  । टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु १६ लाख आर्थिक सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले...