काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । राति १०ः०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलिमिटर...