सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखकी बालसखा थिइन् अमृता सिंह : पहिलो फिल्मबाटै स्टार बनिन्

‘चमेली की शादी’, ‘मर्द’, ‘सूर्यवंशी’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरिसकेकी अमृता सिंह आज ६५ वर्षकी भइन् । अमृता एक प्रतिष्ठित परिवारकी थिइन्, त्यसैले उनलाई फिल्ममा आउन सङ्घर्ष गर्नुपरेन । सन्...