शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराका सय गाउँमा बाढी पहिरोको जोखिम

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन्...