शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंबाट भोजपुर आएका सांसद किराँती क्वारेन्टिनमा

भोजपुर – भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्। काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । ...