सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा सडक निर्माण अभियान, अनुगमनमा पुगे मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गरेका छन् । बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम...