आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रानी ऐश्वर्यालाई मनपरेको त्यो गीत !

काठमाडौँ । गायिका ज्ञानु राणाले नेपाली गीतसंगीतमा क्षेत्रमा थुप्रै कालजयी गीत दिएकी छन् । त्यसैले त उनी सांगीतिक क्षेत्रमा स्वर किन्नरीको रुपमा परिचित छिन् । वि.सं. २०२५ बाट औपचारिक गायन थालेकी...