शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : ५३ जना सङ्क्रमित थपिए, ५१ जना निको भए

नेपालमा देशभर सक्रिय  कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । १...